मौलसिरी

Romanized: maulashiri, maulasiree, maulashiree, maulashirii

ससाना सुगन्धी सेता फूल फुल्ने सदाबहार एक वृक्ष; सोही बोटको फूल; मौलश्री; बकुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मौलश्री]

1
ससाना सुगन्धी सेता फूल फुल्ने सदाबहार एक वृक्ष; सोही बोटको फूल; मौलश्री; बकुल।

सम्बन्धित शब्दहरू