मौलो
Romanized: maulo
परम्परागत रूपले कोत आदिमा पशुको बलि दिइने किलो; पशुवध गरिने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मौलि]
१.
परम्परागत रूपले कोत आदिमा पशुको बलि दिइने किलो; पशुवध गरिने ठाउँ।
२.
हात्ती बाँध्ने किलो; खमारी; खम्बा।
३.
दाइँ गर्ने खलाका बिचमा गाडेको खाँबो; मियो।