म्याना
Romanized: myaanaa, myaana, myanaa, myaan
प्रायः चार जनाले बोक्ने, ठुलो सन्दुकका आकारको सवारीसाधन; उलिन्काठ; तामदान; पालकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी मियान]
1
प्रायः चार जनाले बोक्ने, ठुलो सन्दुकका आकारको सवारीसाधन; उलिन्काठ; तामदान; पालकी।