यतिका

Romanized: yatikaa, yatik, yatika

यति धेरै; ज्यादै बढी; प्रशस्त; यतिसम्मको; यतिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [यति+का]

1
यति धेरै; ज्यादै बढी; प्रशस्त; यतिसम्मको; यतिको।

सम्बन्धित शब्दहरू