यथोक्तकारी
Romanized: yathoktakaari, yathoktakaaree, yathoktakaree, yathoktakarii
भनेअनुसार गर्ने; आज्ञाकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भनेअनुसार गर्ने; आज्ञाकारी।