यथोक्त
Romanized: yathokt, yathokta
पहिले जस्तो बताइएको छ त्यस्तो; नियमबमोजिमको; कथनानुसारको; भनेजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पहिले जस्तो बताइएको छ त्यस्तो; नियमबमोजिमको; कथनानुसारको; भनेजस्तो।