यश
Romanized: yasha, yash, yas, yasa
राम्रो काम गर्नेले पाउने इज्जत; सुकीर्ति; राम्रो ख्याति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्रो काम गर्नेले पाउने इज्जत; सुकीर्ति; राम्रो ख्याति।
२.
प्रशंसा; तारिफ।