यशःशेष
Romanized: yashahshesha, yashahshesh, yasahshesha, yashahsesha
मरण; कीर्तिशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मरण; कीर्तिशेष।
२.
मरेको; कीर्ति मात्र बाँकी रहेको।