यहुदी
Romanized: yahudee, yahudii, yahudi
युरोप, मध्यपूर्व आदि भूभागमा छरिएर बसेको एक पुरानो मानवजाति; मुसाई धर्मावलम्बी जाति; इजरायलका बासिन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
युरोप, मध्यपूर्व आदि भूभागमा छरिएर बसेको एक पुरानो मानवजाति; मुसाई धर्मावलम्बी जाति; इजरायलका बासिन्दा।