याकबभुचा
Romanized: yaakababhuchaa, yaakababhucha, yakababhuchaa, yaakababhuch
सानो, छोटो र डोलो काठको ढुङ्गामा एकातिर खाली नै छाडी अर्कातिर छालाका पाताले मोडी, झाँजरबाट लामो धागो बाहिर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
सानो, छोटो र डोलो काठको ढुङ्गामा एकातिर खाली नै छाडी अर्कातिर छालाका पाताले मोडी, झाँजरबाट लामो धागो बाहिर निकाली बनाइएको, ठोकेर बजाइने एकमासिक तालबाजा।