यापनीय
Romanized: yaapaniya, yaapaniy, yapaniy, yaapaneeya
बिताउनुपर्ने; गुजार्नुपर्ने; निर्वाह गर्नुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत यापन+ईय]
1
बिताउनुपर्ने; गुजार्नुपर्ने; निर्वाह गर्नुपर्ने।