यामान

Romanized: yaamaana, yaamaan, yaamana, yamaana

आफूले सोचेभन्दा बढ्‌ता ठुलो; स्वाभाविकता वा आवश्यकताभन्दा धेरै ठुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आफूले सोचेभन्दा बढ्‌ता ठुलो; स्वाभाविकता वा आवश्यकताभन्दा धेरै ठुलो।
२.
अत्यन्त वजनदार; गहकिलो।

सम्बन्धित शब्दहरू