यार
Romanized: yaara, yaar, yar, yara
मन मिलेको साथी; हितले खाएको मित्र; दोस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
मन मिलेको साथी; हितले खाएको मित्र; दोस्त।
२.
अर्काकी स्त्रीसँग अनैतिक सम्बन्ध राख्ने व्यक्ति; गुन्डो; जार।