यारिङ
Romanized: yaaringa, yaaring, yaringa, yaring
कानका लोतीमा तुलुङ झुन्डिने हिसाबले लगाइने गहना; कानका लोतीमा लाइने झुम्के गहना; यार्लिङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ् इयरिङ्]
1
कानका लोतीमा तुलुङ झुन्डिने हिसाबले लगाइने गहना; कानका लोतीमा लाइने झुम्के गहना; यार्लिङ।