याल
Romanized: yaala, yaal, yal, yala
घोडा, सिंह आदिका गर्दनमा पलाउने लामालामा बाक्ला भुत्ला; जगर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तुर्क.]
1
घोडा, सिंह आदिका गर्दनमा पलाउने लामालामा बाक्ला भुत्ला; जगर।