ख्याल
Romanized: khyaala, khyaal, khyal, khyala
ख्याल (khyaala) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ख्याल
(नाम [अरबी खयाल])
१..
विचार; विवेक; सोचाइ।
२..
सम्झना;
ख्याल(१)
(नाम [अरबी खयाल])
१..
विचार; विवेक; सोचाइ।
२..
सम्झना; समझ।
ख्याल(२)
(नाम [√ खेल])
१..
गम्भीरतासाथ नलिइने वा जिस्किने र रमाइने कुरो; ठट्टा; हँसीदिल्लगी।
२..
खेलबाड; खेलाँची; हेलचेक्य्राइँ।
३..
ज्यादै तन्काइएको लयमा गाइने प्रणाली।