ख्याली

Romanized: khyaali, khyaalee, khyalee, khyalii

विशेष चाडपर्वमा वा पूजाआजामा खैजडी, मजुरा आदि बजाउँदै गाइने लोकगीत; चुड्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
विशेष चाडपर्वमा वा पूजाआजामा खैजडी, मजुरा आदि बजाउँदै गाइने लोकगीत; चुड्का।
२.
तन्नेरीतरुनीहरू भेला भई गाइने एक प्रकारको जुवारी।
३.
(विशेषण) खुब ख्यालठट्टा गर्ने स्वभावको; ठट्यौलो।

सम्बन्धित शब्दहरू