युग्म

Romanized: yugm, yugma

जोडा; युगल; जुम्ल्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जोडा; युगल; जुम्ल्याहा।
२.
अन्योन्याश्रित सम्बन्ध भएका; युगल; द्वन्द्व।
३.
(नाम) बाह्र राशिमध्ये तेस्रो राशिको नाम; मिथुन ।

सम्बन्धित शब्दहरू