युग्मक

Romanized: yugmak, yugmaka

जोडा; जुम्ल्याहा; युग्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
जोडा; जुम्ल्याहा; युग्म।
२.
एकअर्कामा सम्मिलित हुने।
३.
(नाम) स्त्रीपुरुषका रजबीजाणुको मेल भएको अवस्था।

सम्बन्धित शब्दहरू