युद्धस्थगन
Romanized: yuddhasthagan, yuddhashthagana, yuddhashthagan, yuddhasthagana
युद्ध चर्किरहेका बेलामा स्थायी वा अस्थायी सम्झौता हुनुभन्दा पनि पहिले नै युद्ध रोक्नुपर्ने स्थिति; लडाइँ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
युद्ध चर्किरहेका बेलामा स्थायी वा अस्थायी सम्झौता हुनुभन्दा पनि पहिले नै युद्ध रोक्नुपर्ने स्थिति; लडाइँ बन्द गर्नुपर्ने अवस्था।
२.
अस्थायी युद्धविराम।