योगराज गुग्गुल
Romanized: yogaraaja guggula, yogaraaja guggul, yogaraja guggul, yogaraja guggula
धेरै किसिमका महत्त्वपूर्ण बुटीहरूको मिश्रणद्वारा तयार गरिने अतिगुणकारी ओखती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धेरै किसिमका महत्त्वपूर्ण बुटीहरूको मिश्रणद्वारा तयार गरिने अतिगुणकारी ओखती।