भारद्वाज गोत्र

Romanized: bhaaradvaaja gotra, bhaaradvaaja gotr, bhaaradvaja gotra, bharadvaaja gotra

भारद्वाज ऋषिको कुल वा वंशपरम्परामा उत्पन्न भएका निरौला; अधिकारी, ओझा, कँडेल, कठायत/कडायत, काप्री, खाँड,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
भारद्वाज ऋषिको कुल वा वंशपरम्परामा उत्पन्न भएका निरौला; अधिकारी, ओझा, कँडेल, कठायत/कडायत, काप्री, खाँड, गिरी, गेलाल, चिमोरिया, चौहान, चौरेल/चमरेल, चन्द, च्वाईँ, चौलागाईँ/चम्लागाईँ, जमरकट्टेल, जोशी, झा, तिवारी, थपलिया, थापा, दुलाल, देवकोटा, पन्त, पन्थ, पन्थी, पाल, पुरी, पोखरेल, बलायर, बस्नेत, बारकोटी, बोहोरा, बुर्लाकोटी, भट्ट, भण्डारी, भारती, मजगैयाँ, मल्ल, महरा, मिश्र, रजौरिया, राउत, रावल, राजोपाध्याय, रानाभाट, राजभण्डारी, वस्ती, शिवाकोटी, सङ्ग्रौला, सरस्वती, साउद, सिटौला, सिलुवाल, सुवेदी, सिजापति, सेन, हमाल आदि थरका नेपालीहरूको गोत्र।

सम्बन्धित शब्दहरू