भारदारी गोत्र
Romanized: bhaaradaari gotra, bhaaradaari gotr, bhaaradari gotra, bharadaari gotra
भारद्वाज ऋषिको कुलमा उत्पन्न भएका व्यक्तिहरूको वंशपरम्परालाई जनाउने नाम; चौलागाईं, सुवेदी, पन्थी, सिलुवाल,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भारद्वाज ऋषिको कुलमा उत्पन्न भएका व्यक्तिहरूको वंशपरम्परालाई जनाउने नाम; चौलागाईं, सुवेदी, पन्थी, सिलुवाल, सिजापती, विष्ट, वाग्ले, लोहनी, पन्त, धामी, दुध-पोखरेल, सिवाकोटी, देवकोटा, निरौला, भँडारी, बोहोरा, शुद्ध खँड्का, राउल, कँडेल, श्रीपाली-बस्नेत, कुलेटा-पाण्डे, लटौला-जोशी र धामी-अधिकारी थर हुनेहरूको गोत्र।