भारदारी सभा
Romanized: bhaaradaari sabhaa, bhaaradaari sabha, bhaaradari sabhaa, bharadaari sabhaa
राजालाई राज्यको शासनसम्बन्धी कार्यमा परामर्श दिने सभा; माथिल्लो सदन भारदारी सभा र तल्लो सदन राष्ट्रसभामध्ये… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
राजालाई राज्यको शासनसम्बन्धी कार्यमा परामर्श दिने सभा; माथिल्लो सदन भारदारी सभा र तल्लो सदन राष्ट्रसभामध्ये माथिल्लो चाहिँ सदन।