यौगिक शब्द

Romanized: yaugika shabda, yaugika shabd, yaugika sabd, yaugika sabda

प्रकृति र प्रत्यय मिलेर बनेको शब्द; व्युत्पन्न शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्रकृति र प्रत्यय मिलेर बनेको शब्द; व्युत्पन्न शब्द।
२.
दुई वा यसभन्दा पनि धेरै शब्द मिली बनेको शब्द; संयुक्त शब्द।

सम्बन्धित शब्दहरू