यौनदासी

Romanized: yaunadaasi, yaunadaasee, yaunadaashi, yaunadasee

यौनसम्पर्कको अभिप्रायले दासी बनाइएकी स्त्री; रखेल; रखौटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
यौनसम्पर्कको अभिप्रायले दासी बनाइएकी स्त्री; रखेल; रखौटी।

सम्बन्धित शब्दहरू