दासी
Romanized: daasi, daasee, daashi, dasee
कपडामा बुट्टा छिप्नुभन्दा पहिले सो कपडालाई कसेर राख्ने एक साधन वा अडेस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कपडामा बुट्टा छिप्नुभन्दा पहिले सो कपडालाई कसेर राख्ने एक साधन वा अडेस।
२.
नोकर्नी।