दासानुदास
Romanized: daasaanudaasa, daasaanudaas, daasaanudasa, daasanudaasa
दासको पनि दास; अत्यन्त निम्न श्रेणीको नोकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दासको पनि दास; अत्यन्त निम्न श्रेणीको नोकर।
२.
विनीत नोकर; विनम्र सेवक।