रँगेलाउनु
Romanized: ramgelaaunu, rangelaaunu, rangelaunu, ramgelaunu
रँगेल्न लगाउनु; रँगेल्ने काम गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
रँगेल्न लगाउनु; रँगेल्ने काम गराउनु।