रँधाउनु
Romanized: ramdhaaunu, randhaaunu, randhaunu, ramdhaunu
राँध्ने काम गराउनु; राँध्न लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
राँध्ने काम गराउनु; राँध्न लाउनु।