रंगरुट

Romanized: rangaruta, ramgarut, rangarut, ranggaruta

सेना, पुलिस आदि सुरक्षासेवामा भर्ना हुने नयाँ व्यक्ति; सैनिक वा पल्टनमा गएको मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ. रिक्रुट]

१.
सेना, पुलिस आदि सुरक्षासेवामा भर्ना हुने नयाँ व्यक्ति; सैनिक वा पल्टनमा गएको मान्छे।
२.
जुनसुकै कामको अभ्यासमा लागेको व्यक्ति; सिकारु मान्छे।

सम्बन्धित शब्दहरू