रइस
Romanized: rais, raisha, raish, raisa
सुखसयल गर्न पर्याप्त सम्पत्ति भएको व्यक्ति; साहुकार; सम्पन्न मान्छे; धनीमानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी रईस]
१.
सुखसयल गर्न पर्याप्त सम्पत्ति भएको व्यक्ति; साहुकार; सम्पन्न मान्छे; धनीमानी।
२.
ठुलोबडो मान्छे; बडादमी।