रकमी

Romanized: rakamee, rakamii, rakami

रकमकलमका कुरामा ज्यादै सतर्क रहने; स्याहास्रेस्ताका सम्बन्धमा ज्यादै पोख्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
रकमकलमका कुरामा ज्यादै सतर्क रहने; स्याहास्रेस्ताका सम्बन्धमा ज्यादै पोख्त।
२.
अड्डाअदालतको मरमामिलामा प्रशस्त अनुभवी।

सम्बन्धित शब्दहरू