कमी
Romanized: kamee, kamii, kami
चाहिँदोभन्दा कम हुने भइरहेको सङ्ख्या, मात्रा, दर्जा, मान, गुण, परिमाण आदि घट्न जाने अवस्था वा स्थिति; भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कम+ई]
१.
चाहिँदोभन्दा कम हुने भइरहेको सङ्ख्या, मात्रा, दर्जा, मान, गुण, परिमाण आदि घट्न जाने अवस्था वा स्थिति; भएको वा चाहिएको भन्दा थोर हुने अवस्था; अल्पता; न्यूनता; अपर्याप्तता; घटी।
२.
भाउ आदिको मन्दी।