रकेट
Romanized: raket, raketa
अन्तरिक्षमा प्रक्षेपण गरिने मानवरहित वा मानवसहित यान; उपग्रहका रूपमा छोडिने यान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ.]
१.
अन्तरिक्षमा प्रक्षेपण गरिने मानवरहित वा मानवसहित यान; उपग्रहका रूपमा छोडिने यान।
२.
युद्धमा वा अत्यन्त छिटो काममा प्रयोग हुने एक वायुयान।
३.
युद्ध आदिमा हुर्याएर प्रहार गरिने विस्फोटक क्षेप्यास्त्र।
४.
(विशेषण)
छिटो; बेगिलो।