रक्तचन्दन
Romanized: raktachandana, raktachandan, raktacandan, raktacandana
घोटेर निकाल्दा रातो रङको चन्दन आउने एक वृक्षविशेष; रातो चन्दन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घोटेर निकाल्दा रातो रङको चन्दन आउने एक वृक्षविशेष; रातो चन्दन ।