रक्तचञ्चु

Romanized: raktachanychu, raktachanchu, raktacanychu, raktachanycu

रातो चुच्चो हुने चरो; सुगा; शुकपक्षी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
रातो चुच्चो हुने चरो; सुगा; शुकपक्षी।

सम्बन्धित शब्दहरू