रक्तज

Romanized: raktaj, raktaja

रगतबाट उत्पन्न हुने रोग, रगत बिग्रेर उब्जने रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
रगतबाट उत्पन्न हुने रोग, रगत बिग्रेर उब्जने रोग।
२.
रगतबाट उब्जेको।

सम्बन्धित शब्दहरू