रक्तबीज
Romanized: raktabij, raktabeeja, raktabeej, raktabiij
अनार, दाडिम आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [रक्त+बीज]
१.
अनार, दाडिम आदि।
२.
पुराणका अनुसार देवीले मार्न लाग्दा उसको रगतका कणबाट त्यस्तै अन्य राक्षस उत्पन्न हुने शक्ति भएको राक्षस।