रक्तरञ्जित
Romanized: raktaranyjita, raktaranyjit, raktaranjit, raktaranjita
रगतले रङ्गिएको; रगतले लतपत भएको; रगताम्मे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
रगतले रङ्गिएको; रगतले लतपत भएको; रगताम्मे।