आत्मरञ्जिता
Romanized: aatmaranyjitaa, aatmaranyjita, atmaranyjitaa, aatmaranyjit
प्राचीन युनानी नीतिशास्त्रमा सबैभन्दा बढी पूर्णताका साथ विकास गरिएको सुखवादसँग सम्बद्ध नीतिशास्त्रीय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्राचीन युनानी नीतिशास्त्रमा सबैभन्दा बढी पूर्णताका साथ विकास गरिएको सुखवादसँग सम्बद्ध नीतिशास्त्रीय सिद्धान्त।