रक्तवर्द्धक
Romanized: raktavarddhak, raktawarddhaka, raktawarddhak, raktabarddhaka
रगत बढाउने शक्ति भएको औषधी; रगतवृद्धि गर्ने वस्तु। वि. २ खाँदा रगत बढाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
रगत बढाउने शक्ति भएको औषधी; रगतवृद्धि गर्ने वस्तु। वि. २ खाँदा रगत बढाउने।