रक्तवर्धक
Romanized: raktavardhak, raktawardhaka, raktawardhak, raktabardhaka
रगत बढाउने शक्ति भएको औषधी; रगत वृद्धि गर्ने वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
रगत बढाउने शक्ति भएको औषधी; रगत वृद्धि गर्ने वस्तु।
२.
२ खाँदा रगत बढाउने।