रक्ताशय

Romanized: raktaashaya, raktaashay, raktashaya, raktaasaya

जिउमा खास खास रूपले रगत रहने स्थल; फोक्सो, मुटु, कलेजो, मिर्गौला आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जिउमा खास खास रूपले रगत रहने स्थल; फोक्सो, मुटु, कलेजो, मिर्गौला आदि।

सम्बन्धित शब्दहरू