रक्षामणि

Romanized: rakshaamani, rakshamani, raksaamani, raksamani

अनिष्ट ग्रह, भूतप्रेत आदिबाट रक्षार्थ प्रकोप शान्ति गर्ने रत्नको औँठी, कण्ठा, बाजु, फुली, ढुङ्ग्री, मुन्द्रा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अनिष्ट ग्रह, भूतप्रेत आदिबाट रक्षार्थ प्रकोप शान्ति गर्ने रत्नको औँठी, कण्ठा, बाजु, फुली, ढुङ्ग्री, मुन्द्रा आदि बनाई लगाइने काम वा त्यस्तो रत्न; रक्षारत्न।

सम्बन्धित शब्दहरू