रखवाला

Romanized: rakhavaalaa, rakhavaala, rakhavalaa, rakhawaalaa

रक्षा गर्ने; बचाउ गर्ने; रक्षक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [हिन्दी]

१.
रक्षा गर्ने; बचाउ गर्ने; रक्षक ।
२.
रेखदेख, भरणपोषण वा सह्यारसम्भार गर्ने।
३.
(नाम) पाले; कुरुवा बस्ने मान्छे; रखवारे।

सम्बन्धित शब्दहरू