रखवाली
Romanized: rakhavaali, rakhawaali, rakhawali, rakhavaalee
रक्षा गर्ने काम; रखवारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
रक्षा गर्ने काम; रखवारी।
२.
पालोपहरा बस्ने काम; रुड्ने काम; रुडाइ; कुराइ; हेरचाह।