रखवारे
Romanized: rakhavaare, rakhawaare, rakhaware, rakhabaare
रेखदेख गर्ने; भरणपोषण, सह्यारसम्भार आदि गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
रेखदेख गर्ने; भरणपोषण, सह्यारसम्भार आदि गर्ने।
२.
(नाम)
पालोपहरा बस्ने व्यक्ति; सँगालो।