रखवार

Romanized: rakhavaara, rakhavaar, rakhawaara, rakhavar

सुरक्षाको काम गर्ने; रेखदेखको जिम्मेदारी लिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [भोज. > संस्कृत रक्षापाल]

1
सुरक्षाको काम गर्ने; रेखदेखको जिम्मेदारी लिने।

सम्बन्धित शब्दहरू