रखेल्नी
Romanized: rakhelnee, rakhelnii, rakhelni
बिहे नगरी त्यसै स्वास्नी बनाइएकी स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [राख्+एल्नी]
१.
बिहे नगरी त्यसै स्वास्नी बनाइएकी स्त्री।
२.
गुप्त रूपले यौनसम्पर्क राखेर ल्याइएकी; ल्याइते।